Live on
Your Voice, Your Power
जलेश्वर (महोत्तरी)- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्ममा बन्धक भएका छन् । बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् । बर्दिवास १४ का १७ वर्षीय मुकेश १६…