देश/प्रदेश « Khabarhub

रविलाई उनकै निर्वाचन क्षेत्रमा सहकारी पीडितको कालोझण्डा

काडमाडौं- सहकारी संस्थाको बचत हिनामिना भएपछि आन्दोलितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन् । चितवन क्षेत्र नम्बर २ मा आफ्नो संसदीय कार्यकालको तेस्रो सार्वजनिक सुनुवाइमा सहभागी इच्छाकामना गाउँपालिकास्थित मुग्लिङ बजार पुगेका बेला शुक्रबार सहकारी पीडितहरूले नाराबाजीसहित कालोझण्डा देखाएका हुन् । सर्वाजनिक सुनुवाइ सकेर फर्किरहेका लामिछानेलाई मुग्लिङ बजारमा सहकारी पीडितहरूले कालोझण्डा…