Live on
Your Voice, Your Power
काठमाडौं - अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली भइ धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका हुन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार…