Live on
Your Voice, Your Power
सारङ्गी र्याइँ–र्याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला लै–लै भेटौँला !!! जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान आज दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जयमान बन्यो । ढोल–झ्याम्टका तालसँगै नाच्न कस्सिएका बालबालिकादेखि बूढापाकासम्म साकेला सिलीमा रमाइरहँदा मुहारमा बेग्लै हर्ष देखिन्थ्यो । किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले आज संयुक्त…