Live on
Your Voice, Your Power
महोत्तरी– मिथिलाक्षेत्रमा आज सोमवती अमावस्या (औँसी) पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या (औँसी) स्नान गर्ने श्रद्धालु खचाखच छन् । यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका…