Live on
Your Voice, Your Power
नुवाकोट – डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिका–१ स्थित मानवबस्ती नजिकै घाइते अवस्थामा दुलर्भ वन्यजन्तु कालो सालकको उद्धार गरेको जनाएको छ । शनिबार स्थानीयले त्रिभुवन त्रिशूली माविको पर्खाल आडमा देखेको कालो सालकको उद्धार र उपचार पश्चात सुरक्षित स्थानमा छाडिएको डिभिजनल वन प्रमुख रोशना पोखरेलले जानकारी दिए । उनका अनुसार वयस्क हुने क्रममा रहेको सालक आँखा…