देश/प्रदेश « Khabarhub

प्रचण्ड सरकारले टिकटक बन्द गर्दा के के सर्त राखेको थियो ?

काठमाडौं - २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले टिकटक खुला गर्नका निम्ति दर्जन बढी सर्त अगाडि सारेको थियो। ओली सरकारले टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी…