देश/प्रदेश « Khabarhub

बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री साहको संयोजकत्वमा समिति गठन

खोटाङ – खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा हुने राष्ट्रिय बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ । काठमाडौँमा आज आयोजित सरोकार भएकाहरूको भेलाबाट पूर्व वन, वातावरण तथा प्रविधिमन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण…