Live on
Your Voice, Your Power
काठमाडौं - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुने बताएका छन् । मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामा धक्का लागेका तर्फ सबै सचेत हुनुपर्ने उनको धारणा थियो । युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज यहाँ आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा…