देश/प्रदेश « Khabarhub

दाङमा रासायनिक मल अभाव नहुने

दाङ – दाङमा यस वर्ष धानखेतीका लागि रासायनिक मल अभाव नहुने भएको छ । आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् । जिल्लामा किसानले मकै र धानखेतीका लागि रासायनिक मल सहकारीमार्फत लैजाने गरेका छन् । सहकारी संस्थाको…