देश/प्रदेश « Khabarhub

विदेश सचिव मिस्रीको भ्रमणपछि भारतले भन्यो- नेपालसँगको सम्बन्ध जनस्तरमै बलियो हुँदैछ

काठमाडौं- भारतीय विदेशमन्त्री विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् । आइतबार नेपालको पहिलो औपचारिक भ्रमणमा आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ‌ओ‌ली, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग संवाद गरे । प्रतिपक्षी नेता पुष्पकमल दाहालदेखि विभिन्न मन्त्री र समकक्षी सेवा लम्सालसँग पनि संवाद गरेर उनी नयाँ दिल्ली फर्किँदै गर्दा…