देश/प्रदेश Archives | Page 341 of 1745 | Khabarhub Khabarhub

एकै थलोमा अग्रज र अनुज कलाकार

कास्की– पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ थिए । शनिबार उनीहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै थिए । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो । अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो…