देश/प्रदेश « Khabarhub

छुट्टाछुटै दुर्घटनामा छ जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बिएडी ७३४६ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिदा त्यसमा सवार पाँच जना घाइते भएका छन् । सडकबाट करिब २० मिटर तल खस्दा स्कारपियो चालक उदयपुरको कटरी…