देश/प्रदेश Archives | Page 353 of 1749 | Khabarhub Khabarhub

रुकुमपूर्वमा डेङ्गु पोजेटिभ देखियो

रुकुमपूर्व– रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएको थिए।  उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शंका  लागेर परीक्षण गर्दा डेङ्गु…