देश/प्रदेश « Khabarhub

मोहना नदीमा अलपत्र परेका २५ जनाको उद्धार

काठमाडौं- आइतबार बर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदी पार गरी घाँस काट्न गएकोमा सो नदीमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फुलबारीबाट खटिएको…