देश/प्रदेश Archives | Page 354 of 2028 | Khabarhub Khabarhub

विभिन्न जिल्लाबाट ३ जना मृत अवस्थामा फेला

काठमाडौं- भक्तपुर, धनुषा र उदयपुरबाट  ३ जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरकाे चाँगुनारायण नगरपालिका-१ गाँखुस्थित सडकमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी, धनुषाकाे जनकपुर उपमहानगरपलिका-७ तपसी चोकस्थित क्याफे एण्ड रेष्टुरेन्टको बार्दलीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । उदयपुरको कटारी नगरपालिका-३…