देश/प्रदेश « Khabarhub

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त

गण्डकी– गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा पुनः नियुक्त भएका छन् । सर्वोच्च अदालतले देवकोटाको प्रदेशसभा सदस्य पद कायम रहने आदेशसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीमा नियुक्त गरेका हुन् । देवकोटाले आज प्रदेश प्रमुख भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि गत जेठ २९ गते…