Live on
Your Voice, Your Power
धुलिखेल– जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरूले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरूका लागि पहिलो प्राथमिकता सडकको ट्रयाक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको हो । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र जोड्ने गाउँपालिकाको…