देश/प्रदेश « Khabarhub

तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी उद्यान’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  नेपालमा पाइने अधिकांश जडीबुटीका बिरुवा रोपेर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन लागेपछि अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका हुन् । उद्यानमा बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक…