देश/प्रदेश Archives | Page 359 of 2028 | Khabarhub Khabarhub

हजरिया सेवा समाजको अध्यक्षमा थापा चयन

काठमाडौं – हजरिया सेवा समाजको अध्यक्षमा नरेशकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । मधेस प्रदेशको सर्लाही जिल्ला, वरहथवा नगरपलिकास्थित साविकको हजरिया गाविस जन्मथलो भइ काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तित्वले स्थापना गरेको समाजमा थापा निर्विरोध चयन भएका हुन् । उक्त समाज विसं २०६३ मा गठन गरिएको थियो । आज सम्पन्न पाँचौ साधारणसभाले थापाको नेतृत्वमा २१ सदस्यीय…