देश/प्रदेश « Khabarhub

लिभिङ टुगेदरमा महिलाको अत्यधिक शोषण

काठमाडौं- पछिल्लो समय पश्चिमाको सिको गर्दै नेपालमा पनि युवाहरु ‘लिभिङ टुगेदर’ सम्बन्धमा बस्ने गरेका छन् । तर तथ्याङ्कले लिभिङ टुगेदर सम्बन्धमा महिलाको अत्यधिक शोषण भएको पाइएको छ । शुक्रबार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सञ्चारिका समूह नेपालले संयुक्त आयोजनामा ‘लैङगिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा अन्त्यका लागि आगामी रणनीतिक विषयमा अन्तक्रिर्या’ कार्यक्रममा महिला, कानुन…