Live on
Your Voice, Your Power
काठमाडौं - मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भइ पीडित एकजना ग्रील व्यवसायीलाई आर्थिक सहयोग वितरण गरेको छ । घरमा भएका सरसामान लत्ताकपडा गरगहना लगायत सबै सामानहरु जलेर नस्ट भइ पीडित ग्रील तथा स्टील ब्यवसायी सघ मोरङका पूर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज…