Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ । बिहान साढे १० बजेका लागि परामर्श समितिको बैठक बोलाइएको भए पनि कांग्रेस प्रमुख सचेतक दलको बैठकमा रहेकाले कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको हो । कार्यव्यवस्था समितिको बैठक हिजो नै दिइएको सभामुखको सचिवालयले जनाएको छ । कांग्रेसबाट…