देश/प्रदेश Archives | Page 389 of 2014 | Khabarhub Khabarhub

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्युको भएको छ ।राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको हो । आज घाँस काट्ने क्रममा सुनारमाथि बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको…