Live on
Your Voice, Your Power
काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका शुभराज थापा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेकपा एमालेका नवराज घिमिरेलाई एक सय ५७ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले तीन सय ६८ मत प्राप्त गर्दा घिमिरेले दुई सय ११ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा यसअघि नै नवीन…