देश/प्रदेश Archives | Page 391 of 2014 | Khabarhub Khabarhub

साझा पर्वका रुपमा विकास हुँदै छठ पूजा

काठमाडौँ- शनिबार दिन ढल्दै गर्दा सन्तोष साह ललितपुरको कुपण्डोल नजिकै बागमती नदी किनारमा बत्ती जडान गर्दै थिए । भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउँछन् । नदी किनारमा छठ पूजाका लागि  झिलिमिली बत्ती सजावटको जिम्मेवारी यसपटक पनि उनी आफैले लिएका छन् । “हरेक वर्ष छठमा…