देश/प्रदेश « Khabarhub

वीपीको उपकुलपतिमा ज्ञानेन्द्र गिरी स्वतः पुनर्बहाली

सुनसरी- १३ महिनाअघि निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले विषेश अदालतबाट सफाइ पाएका छन् । सफाइसँगै उनी उपकलुपतिमा स्वतः बहाली हुने भएका छन् । मंगलबार विषेश अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले गिरीलाई सफाइ दिएको हो । सफाइसँगै उनी आज वीपी प्रतिष्ठानमा हाजिर हुने स्रोतले बतायो ।…