देश/प्रदेश Archives | Page 412 of 2035 | Khabarhub Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन्…