Live on
Your Voice, Your Power
काठमाडौँ– मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । प्रदेश २ बाट मधेश प्रदेश नामकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो । २०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले…