देश/प्रदेश « Khabarhub

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय र सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन् । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख…