देश/प्रदेश Archives | Page 423 of 1859 | Khabarhub Khabarhub

स्याङ्जाको कालीगण्डकीमा हप्ताको एक दिन केराका परिकार अनिवार्य

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए । गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेर जाने कच्चा पदार्थबाट हस्तकलाका…