देश/प्रदेश « Khabarhub

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सुदूरपश्चिम– कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममताविकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । भजनी– सुख्खड सडक खण्डमा से१त ८६३५ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नंको मोटरसाइकलका चालक भजनी…