देश/प्रदेश Archives | Page 427 of 2016 | Khabarhub Khabarhub

रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौँ– नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिट हिजो हेर्दाहेर्दैमा राखिएको थियो । रिटमा अब निरन्तर सुनुवाइ हुनेछ ।  हिजो भएको…