देश/प्रदेश « Khabarhub

‘लाहुरेको रेलिमाई’ का लेखक हितानसँग साक्षात्कार कार्यक्रम सम्पन्न

दमौली- तनहुँको दमौलीमा शनिबार ‘लाहुरेको रेलिमाई’ का लेखक विजय हितानसँग स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । स्रष्टा साक्षात्कार कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले लाहुरे प्रथाको २ सय वर्षभन्दा लामो इतिहासलाई ‘लाहुरेको रेलिमाई’ ले जीवन्त राख्ने बताए । मन्त्री आलेले भने ‘लामो समयको अध्ययन, अनुसन्धान र भ्रमणपश्चात लेखिएको यस उपन्यासको नेपाली साहित्यमा महत्वपूर्ण…