देश/प्रदेश Archives | Page 44 of 2073 | Khabarhub Khabarhub

देशभर मनाइयो ४३ औँ बीपी स्मृति दिवस

काठमाडौं- प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।  कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं…