Live on
Your Voice, Your Power
काठमाडौं - नेपालको विपद् जोखिम न्यूनीकरणमा पछिल्ला केही वर्षमा सरकारले केही राम्रा काम गरेपनि पछिल्लो पछिल्लो समय वर्षा सकिनै लाग्दा भएको जनधनको क्षतिको घटनामा भने सरकारको प्रभावकारिता र तयारी कम देखिएको विज्ञले बताएका छन्। भूगर्भविद् तथा प्रकोपविद् प्रा. डा. वसन्त अधिकारीले खबरहबसँग कुरा गर्दै भने, ‘विपद् जोखिम न्यूनीकरणको जुन पूर्वतयारी छ, त्यसमा सरकारले सकेजस्तो, हामीले…