देश/प्रदेश Archives | Page 453 of 2043 | Khabarhub Khabarhub

गोली प्रहार गरी प्रहरीले दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लियो

काठमाडौँ- काठमाडौंको गोठाटारमा प्रहरीले गोली प्रहार गरी दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एक जना भारतीय र एक नेपाली रहेका छन् । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर, एउटा पेस्तोल र तीन राउण्ड गोलीका साथै डिजीटल तराजु र नगद ५० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले…