देश/प्रदेश Archives | Page 457 of 2044 | Khabarhub Khabarhub

नेपालको वन चाहर्दै जर्मनीका विद्यार्थी

उदयपुर – नेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थी उदयपुरको कटारी आइपुगेका छन् । जर्मनीस्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका १७ देशका विद्यार्थी वनको अध्ययन गर्न कटारी आइपुगेका हुन् । जर्जी अगष्ट विश्वविद्यालय गोटिन्जन जर्मनीमा अध्ययनरत विद्यार्थी कटारी–४ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आइपुगेका हुन् । नेपाल सरकारअन्तर्गत कृषि…