Live on
Your Voice, Your Power
महेन्द्रनगर– कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल-भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदै छ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । सशस्त्र प्रहरी बल नं ७ बैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको…