देश/प्रदेश « Khabarhub

माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङ पक्राउ परेका छन् । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान…