Live on
Your Voice, Your Power
काभ्रे– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपानी आयोजनाबाट प्रभावित हुने सिँचाइ किसानले उक्त आयोजनाको विकल्प खोज्न माग गरेका छन् । किसानले चाखोला जलाधार क्षेत्र संरक्षण सङ्घर्ष समिति निर्माण गरी उक्त आयोजनाबाट चाखोलाको जल सिञ्चित हुने हजारौँ रोपनी जमिनमा सुक्खा हुने जनाउँदै बागमती प्रदेश सरकारसँग विकल्प खोज्न माग गरेका हुन्…