देश/प्रदेश « Khabarhub

विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने

विराटनगर- विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह प्रोजेक्ट जागरणले भ्रामक र मिथ्या सूचनाविरुद्ध युवाहरुलाई सशक्त पार्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागेको हो । यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा…