Live on
Your Voice, Your Power
जनकपुरधाम – मधेस प्रदेशमा मुक्त हरवाचरवाको पहिचान प्रक्रिया सुरु भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका हुन् । जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीको दोस्रो सम्मेलनको आज जलेश्वरमा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले…