Live on
Your Voice, Your Power
काठमाडौँ- बङ्गलादेशबाट एकसाथ ७ सय पर्यटक नेपाल आएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ । बङ्गलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत नेपाल आएका…