Live on
Your Voice, Your Power
बागमती – हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ । दैनिक दुई सयको हाराहारीमा…