Live on
Your Voice, Your Power
बर्दिया– बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया-१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी रहेकाे जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए। अन्सारी कसरी डुबे भन्ने प्रहरीले खुलाएको छैन। तर तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको…