देश/प्रदेश « Khabarhub

भाइटीकाको शुभ साइत बिहान १०:५१ बजे

काठमाडौँ- नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधवार भाइटीका मनाइँदै छ। भाइटीकाको टीका बुधवार दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने छ। यसो गरेमा वृश्चिक राशिमा…