Live on
Your Voice, Your Power
मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताएका छन् । रङ्गेली नगरपालिकाद्वारा आज ३४औँ अन्तरराष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान–२०२५ अन्तर्गत एकदिने किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा नियन्त्रणका लागि प्रदेशसभाबाट आवश्यक कानुन निर्माण गर्ने जानकारी दिए…