Live on
Your Voice, Your Power
सिद्धार्थनगर- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि २२ लाख ५४ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो । आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्याएको जाजरकोट…