देश/प्रदेश « Khabarhub

कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ : मुख्यमन्त्री शर्मा

वीरेन्द्रनगर- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरु नभएको बताएका छन् । उनले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा  मुख्यमन्त्री शर्माले विगतदेखि नै…