देश/प्रदेश « Khabarhub

थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

नवलपरासी- नवलपरासीका थारु समुदायले परम्परागत भोदी खेल संरक्षणमा अग्रसरता लिएका छन् । थारु समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारु सङ्ग्रहालयको परिसरमा थारु राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो ।…